8.1 C
Kathmandu
Flowers in Chania

बालबालिका शान्ति क्षेत्र अभियान विषयक अभिमुखीकरण भैरहवामा सम्पन्न

- Advertisement -

भदौ २६ । भैरहवा । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र बिधालयशान्ति क्षेत्र राष्ट्रिय अभियान विषयक पश्चिमाञ्चल स्तरीय  २ दिने अभिमुखीकरण कार्यक्रम   भैरहवामा सम्पन्न भएको छ ।रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख  आतिथ्यतामा र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका राष्ट्रिय अध्यक्ष कृष्ण सुबेदीको आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा सहभागीले बालबालिका र बिद्यालय शान्ति क्षेत्र भएकाले राज्यले नै यसलाई अगाडी बढाइराखेको र यसको लागि सबै सहयोगी सँस्थाहरु र गैरसरकारी निकायहरुको समेत महत्वपुर्ण भुमीका हुनेमा जोड दिएका थिए ।पश्चिामाञ्चल बिकास क्षेत्रका ८ जिल्लाको २८ वटा बालबालिकाहरुको क्षेत्रमा क्रियाशिल सँस्थाका प्रतिनिधीको सहभागीता थियो ।  [ad id=”7822″]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्