27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:37

TRENDING .

नवलपरासी सहित तराईका थारु समुदायले आज बढ्की आईतबार मनाउदै

- Advertisement -

भदौ २६ ।खगराज सापकोटा । नवलपरासी सहित तराईका थारु समुदायले आज बढ्की आईतबार पर्व मनाएका छन् । हरितालिका तीज पछीको पहिलो आईतबार लाई थारु समुदायले बढ्की अर्थात ठुलो आईतबार भनी ब्रत बस्ने तथा रमाईलो गर्ने गर्दछन् । यस पर्बमा महिला तथा पुरुष दुबै जना ब्रत बसेर  परिवारजनको सुस्वास्थ्यको कामना गर्ने गर्दछन् । आज बढ्की आईबार , ३० गते अनत पर्व र असोज ७ गते जितीया पर्व परेको छ । बढ्की आईतबार लाई थारु समुदायले चाडपर्व सुरु भएको शुभ दिन समेत मान्ने गर्दछन् । आज ब्रत बस्नेले नुन नखाने र बेलुका दुध र भात खाने चलन रहेको कावासोती १६ का जित नारायण थनेत ले जानकारी दिनुभयो । धान गोडेर सकीएको तथा वर्षा समेत सकीएको खुसीयालीमा यो पर्व मनाईदै आएको पौराणाीक कथन छ ।[ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्