8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासी सहित तराईका थारु समुदायले आज बढ्की आईतबार मनाउदै

- Advertisement -

भदौ २६ ।खगराज सापकोटा । नवलपरासी सहित तराईका थारु समुदायले आज बढ्की आईतबार पर्व मनाएका छन् । हरितालिका तीज पछीको पहिलो आईतबार लाई थारु समुदायले बढ्की अर्थात ठुलो आईतबार भनी ब्रत बस्ने तथा रमाईलो गर्ने गर्दछन् । यस पर्बमा महिला तथा पुरुष दुबै जना ब्रत बसेर  परिवारजनको सुस्वास्थ्यको कामना गर्ने गर्दछन् । आज बढ्की आईबार , ३० गते अनत पर्व र असोज ७ गते जितीया पर्व परेको छ । बढ्की आईतबार लाई थारु समुदायले चाडपर्व सुरु भएको शुभ दिन समेत मान्ने गर्दछन् । आज ब्रत बस्नेले नुन नखाने र बेलुका दुध र भात खाने चलन रहेको कावासोती १६ का जित नारायण थनेत ले जानकारी दिनुभयो । धान गोडेर सकीएको तथा वर्षा समेत सकीएको खुसीयालीमा यो पर्व मनाईदै आएको पौराणाीक कथन छ ।[ad id=”7822″]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्