8.1 C
Kathmandu
Flowers in Chania

आत्महत्या गर्नेको सूचीमा नेपाल सातौँ स्थानमा, भूकम्पपछि आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढ्यो

- Advertisement -

भदौ-२६, विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ ।
नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको छ ।

तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । जसमध्ये हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ ।  विश्वमा गैरकानुनी अपराधभन्दा आत्मत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । गत वर्षको भूकम्पपछि नेपालमा आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढेको छ ।आजको राजधानी दैनिकबाट[ad id=”7822″]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्