8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा लागु औषद्ध सहित ३ जना पक्राउ

- Advertisement -

सरु शर्मा परासी भदौ २४। नवलपरासीमा लागु औषध सेवन तथा ओसारपसार को आरोपमा ३ जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रामग्राम ४ सुर्यपुरावाट लागु औषद्ध सेवन तथा ओसार पसारमा संलग्न रहेका ३ जना बिहिबार साँझ प्रकाउ परेका हुन् । स्थानियले दिएको सुराकीको आधारमा प्रहरीले सुर्यपुराकी रेनु पाशीको घरवाट २ सय पिस नाईट्रोभेट र २ सय २२ पीस स्पास्मो समेत बरामद गरेको हो । लागु औषध सेवन तथा लुकाई राखेको आरोपमा रेनु पाशी , २९ बर्षिय बृजलाल भर र १८ वर्षिय अखिलेश थारु प्रकाउ परेको र उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारि राखेको प्रहरलिे जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्