27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:21

TRENDING .

नवलपरासीमा अजिङ्गरको आतंक , एकै दिन ५ ओटा कुखुरा खायो (फोटो फिचर )

- Advertisement -

भदौ २४ ।हुलाकी टिम ।नवलपरासीको मध्यवर्ती क्षेत्रमा जंगली जनावरले दुख दिएको त सुन्नुभएकै थियो । पछील्लो समय अजिङ्गरले समेत सताउन थालेको छ । देवचुली नगरपालीका  १ निवासी धन बहादुर राना मगर को खोरमा अजिङ्गरले ५ ओटा भाले कुखुरा खाएको छ । क्षती तथा  राहत निर्देशिकामा  अजिङ्गर , मयुर , हरिण र बदेल ले बालि तथा मानवमा पुर्याएको क्षतिको राहतको विषयमा कुनै नियम नहुदा सर्वसाधारणले राहात पाउन सकेका छैनन् ।  paithan-2 paithan-3 paithan
फोटो । डि आर क्षेत्रीको फेसबुक बाट

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्