भदौ २३ । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस नवलपरासीमा पनी मनाइएको छ । जिल्ला शिक्षा कार्यलय नवलपरासीको आयोजनामा चोरमारामा रहेको नवलपुर आवाशिय माविमा एक समारोहका बिच ८७ जना शिक्षक तथा संघसंस्था लाई सम्मान तथा २०७२ सालको एस एल सी परिक्षामा उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले शैक्षिक विकासका गर्न आफु लागि परेको र जिल्लाको शैक्षिक अवस्था बारे सबैको चासो हुनुपर्नेमा जोड दिनुभयो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
