8.1 C
Kathmandu
Flowers in Chania

यस्तो ‘सुसाइड नोट’ लेखेर हाम्फालेर आत्महत्या गरे मृगौला पीडित विजयले (पत्र सहित)

- Advertisement -
 काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षीय विजय खड्काले  अस्पताल परिसरमा नै आत्महत्या गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालको झ्यालबाट हाम फालेर खड्काले आत्महत्या गरेका हुन् । खड्का को शिक्षण अस्पताल महाराजगञ्जमा नै पोष्टमार्टम गरिएको छ ।खड्काले झ्यालबाट हाम्फाल्नु अघि सूसाइड नोट लेखेका थिए । suside note
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्