27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:35

TRENDING .

नवलपरासीमा यसरी मनाइयो निजामति सेवा दिवस ( फोटो फिचर )

- Advertisement -

२२ भदौ। आज १३ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् । ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन लागिएको हो ।  दिवसको अवसरमा विहान नवलपरासी लगायत देशभर प्रभातफेरीको आयेजना गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार  निजामती कर्मचारी कार्यरत छन् । nijamati 3 nijamati 4 nijamati1

nijamati2फोटो हुसैन अन्सारी

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्