24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

त्रिशुलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

- Advertisement -Flowers in Chania

२१ भदौ, चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुर्इकाे मृत्यु भएको छ ।बिहान पाैने चार बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक  त्रिशूलीमा खसेको हो । दुईजना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् ।trisuli-river

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्