27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:43

TRENDING .

नेविसंघ नवलपरासीमा एकै पटक पदाधिकारी सहित २४ जना मनोनीत (को को परे जिल्ला कार्यसमितीमा विज्ञप्ति सहित )

- Advertisement -

भदौ २१ । कावासोती । हुलाकी टिम । नेविसंघ नवलपरासीले जिल्ला कार्यसमिती लाई पुर्णता दिएको छ । रिक्त रहेको पदाधिकारी र जिल्ला सदस्य सहित २४ जना मनोनीत गरीएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलद्धारा जारी गरीएको विज्ञप्तिमा उपाध्यक्षमा २ जना , सचिव , सहसचिव र सदस्य मनोनीत गरीएको छ । मनोनीत उपाध्यक्षमा राजन भण्डारी ,सञ्जय भट्टराई , सचिवमा जयराम वस्याल , सुसील काफ्ले , सहसचिवमा रविन क्षेत्री र सदस्यहरुमा उत्तम लामीछाने , निरञ्जन वगाले , विजय रोका लगाएतका रहेका छन् । 14159171_1080819885347991_886842899_n 14269642_1080819852014661_2115552250_n

जिल्ला अध्यक्ष पौडेलका अनुसार अध्यक्षको क्षेत्राधिकार भित्र रहेर सवैको चित्त बुक्ष्नेगरी जिल्ला कार्य समिती लाई पुर्णता दिएको हुलाकी अनलाईन लाई जानकारी दिनुभयो । नेपाल विधार्थी सँघको बिधान २०२७(छैठौ संशोधन २०७३ को भाग(२ को धारा(५ उपधारा ङ मा रहेको व्यवस्था अनुसार नेविसंघ नवलपरासी को पुर्नगठन र बिस्तार गरिएको  बताईएको छ ।यसअघि उपाध्यक्ष रहेका अनन्त कण्डेल र सचिव अविनास रेग्मीले  केन्द्रमा उम्मेदवारी दिएपछी उनीहरुको पद स्वतं रिक्त भएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्