27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 12:25

TRENDING .

- Advertisement -
हरेक बर्ष नवलपरासीमा वितरण हँदै आएको स्वार्णिक प्रतिभा पुरस्कार  यस बर्ष गिरुवारीमा रहेको संगम महिला समूहलाई प्रदान गरिएको छ । हेफर ईन्टनेशनल, हिमालय सामुदायिक विकास मञ्च र लेकबेसी सामाजिक महिला सहकारीले आईतबार भब्य समारोहको आयोजना गरि पुरस्कार वितरण गरेका हुन् ।संगम महिला समूहले पशुपालनबाट महिलाहरुको आर्थिक तथा सामाजिक अवस्था सुधारको लागि उत्कृष्ट काम गरेको भन्र्दै उक्त समूहलाई ७० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको हो ।पशु पन्क्षि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्राई, उत्कृष्ट समूहलाई सम्मान गरेका हुन । समूहका अध्यक्ष जमुना भट्राईले पुरस्कारले थप नयाँ काम गर्ने जोस जागर पैदा भएको भन्र्दै खुसी व्यक्त गरे ।हेफर ईन्टरनेशनलका राष्ट्रिय निर्देशक सुभनारायण महत्तोको अध्यक्षता रहेको पुरस्कार वितरण कार्यक्रममा विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सहकारीका प्रतिनिधि, लगाएत ठूलो संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।  hikodef

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्