27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:41

TRENDING .

सर्पदंशका कारण नवलपरासीमा एक किशोरीको मृत्यु

- Advertisement -

वृजराज कुशवाहा
भदौ १७ । नवलपरासीको गूठी परसौनी गाविस वडा नं. ५ हरपुर घर भएकी १३ वर्षीया महिमा यादवको उपचारको क्रममा बुटवलमा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।sanke महिमालाई आज दिउसोको समयमा आफनै घरमा सर्पले डसेको हो । उनी जन जागृती उच्च मा. वि. गूठी परसौनीमा कक्षा ८ मा अध्ययनरत थिइन ।सर्पले डंसेको घटना थाहा पाउना साथ उपचारका लागि त्रिवेणी स्थित नेपाल सेनाको क्याम्प लगेको तर अवस्था गम्भिर रहेको भन्दै रेफर गरिएपछि थप उपचारका लागि उनलाई बुटवल लगिएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्