27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:21

TRENDING .

शंकास्पद अवस्थामा एक पुरुषको शव फेला

- Advertisement -

भदौ १७ । नवलपरासीको  चौपत्तामा आज एक पुरुषको शव भेटीएको छ ।  दाउन्नेदेवी गाविसको वडा नं. ९ नजिकै कासंघाँरीमा शंकास्पद अवस्थामा भेटीएको शव जमुनिया वडा नम्वर ४ का प्रेम हरिजन रहेको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक देवानन्द उपाध्यायले बताउनुभयो । शवलाई पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्