27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:03

TRENDING .

ग्यासको मूल्य घट्याे, १३ सय २५ रुपैयाँमा खरिद गर्न पाईने

- Advertisement -

भदौ-१६ , नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले चाडपर्वको अवसरमा सर्वसाधरणलाई सहुलियत दिन बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी प्रति सिलिन्डर ५० रुपैयाँ मूल्य घटाएको हो ।[ad id=”8142″]

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए । केही  दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो ।  पेट्रोल, डिजेल र मट्टिटतेलको मूल्य भने सामायोजन गरिएको छैन ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्