27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 11:54

TRENDING .

युवाकवि माेतिराम भट्टको सम्झनामा साहित्यकुञ्जको गजल बिशेस कार्यक्रम

- Advertisement -

युवाकवि माेतिराम भट्टकाे १५० अाैं जन्मजयन्ति तथा साहित्यकुञ्ज नवलपरासीकाे ७ अाैं बार्षिकाेत्सवको अवसरमा  आज कावासोतीमा गजल बिशेस कार्यक्रम सम्पन्न भएकाे छ । साहित्यकुञ्जका अध्यक्ष सूर्य भट्टराईकाे अध्यक्षतामा र कवि दीपक साेतीकाे प्रमुख अातिथ्यतामा सिद्धार्थ अावासीय उ.मा.वि. को सभाहललमा कार्यक्रम सम्पन्न भएको हो । साहित्यकार सदानन्द [ad id=”8142″], डा. धनपति काेईराला विशिष्ट अतिथि हुनुहुन्थ्याे । त्यसैगरि कार्यक्रममा लाेकनाथ खरेल, दीपक भट्टराई, सञ्जय भट्टराई, अादर्श सुशील, करूण लम्साल, एकनारायण चापागाई, चिरञ्जीवी सिग्देल, माेहन पाेख्रेल, दामाेदर अधिकारी, सन्देश घिमिरे, अाेमकार घिमिरे, युवराज गिरी, किशाेर रिमाल, निर्मला गिरी, सिर्जन के.सी. लगायतका २ दर्जन साहित्यकाररूले रचना बाचन तथा माेतिकाे विषयमा केही चर्चा परिचर्चा गरेका थिए । कार्यक्रमकाे सहजीकरण अर्जुन अविरलले गर्नु भएकाे थियाे ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्