27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:16

TRENDING .

मन्त्रीको सेक्स टेप सार्वजनिक, मन्त्री पद खुस्कियो

- Advertisement -

भदौ १६  ।  दिल्लीमा एक क्याबिनेट मन्त्री सेक्स टेपमा देखिएका छन् । र, यो सिटी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछि दिल्ली सरकारका मन्त्री सन्दीपकुमारको मन्त्री पद गएको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् । अपुष्ट खबरहरुका अनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् । सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताए । उनले भनेका छन्, आम आदमी पार्टी नैतिकवादहरुको पार्टी हो र भ्रष्टाचार, कुनै पनि अपाराध वा चरित्रमा दाग लागेको पार्टीलाई स्वीकार्य छैन ।’ यसअघि घुस लिएको खबर आएपछि आम आदमी पार्टीको सरकारले एक मन्त्रीलाई हटाएको थियो । सन्दीपकुमारले गत महिना दिल्लीबाट भिखारीहरुलाई हटाउने योजना बनाएका थिए ।[ad id=”8142″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्