भदौ-१६, खगराज सापकोटा, नेपाली कांग्रेसको भातृ सस्था तरुण दल नवलपरासीको अध्यक्षमा सुर्य गुरुङ निर्वाचित भएका छन् । राती अबेर सम्पन्न अधिबेशन बाट उनि निर्बाचित भएका हुन त्यसै गरी उपाध्यक्षमा सुक बहादुर गुरुङ, सचिबमा गोपाल सापकोटा, कोसाध्यक्षमा अशोक चौधरी, महाधिबेसन प्रतिनिधि समाबेशीबाट महेश यादव, दलित बाट गंगा ब. बिक, अल्प संख्यकबाट अताउल रहमान, केन्द्रीय पार्षदमा सुरज गुरुङ , महादिवेशन प्रतिनिधि महिलामा कल्पना कुवर, समावेशी महिला महादिवेशन प्रतिनिधिमा अनिता गौड, महिला केन्द्रीय पार्षदमा लक्ष्मी केसी निर्वाचित हुनुभएको छ ।[ad id=”8142″]