27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:56

TRENDING .

तरुण दल नवलपरासी अध्यक्षमा सुर्य गुरुङ, को को भए निर्वाचित नाम सहित

- Advertisement -

भदौ-१६, खगराज सापकोटा, नेपाली कांग्रेसको भातृ सस्था तरुण दल नवलपरासीको  अध्यक्षमा सुर्य गुरुङ निर्वाचित भएका छन् । राती अबेर सम्पन्न अधिबेशन बाट उनि निर्बाचित भएका हुन त्यसै गरी उपाध्यक्षमा सुक बहादुर गुरुङ, सचिबमा गोपाल सापकोटा, कोसाध्यक्षमा अशोक चौधरी, महाधिबेसन प्रतिनिधि समाबेशीबाट महेश यादव, दलित बाट गंगा ब. बिक, अल्प संख्यकबाट अताउल रहमान, केन्द्रीय पार्षदमा सुरज गुरुङ , महादिवेशन प्रतिनिधि महिलामा कल्पना कुवर, समावेशी महिला महादिवेशन प्रतिनिधिमा अनिता गौड, महिला केन्द्रीय पार्षदमा लक्ष्मी केसी निर्वाचित हुनुभएको छ ।[ad id=”8142″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्