27 C
Kathmandu
Wednesday, August 4, 2021

तरुणदल नवलपरासीको नयां नेतृत्वका लागि क –कस्को दाबेदारी ( उम्मेदवारको नामावली सहित )

- Advertisement -
- Advertisement -spot_imgspot_img

भदौ १५ ।नेपाल तरुण दल नवलपरासीको लामो समय पछी बुधबार अधिवेशन भएको छ । एकताको अधिवेशन भनिएपनी नयां नेतृत्वका लागि भने प्यानल गत नै उम्मेदवारी दर्ता भएको छ । रामचन्द्र पौडेल प्यानल बाट सुर्य गुरुङ सहितको प्यानल चुनाबी मैदानमा उत्रिएको छ भने शेर वहादुर देउवा प्यानल बाट सुनवलका ऋषि पौडेल सहितको प्यानल चुनाबी मैदानमा छन् ।
अध्यक्ष  
सुर्ग गुरुङ
ऋषि पौडेल
उपाध्यक्ष
शुक गुरुङ
दुर्गा गुरुङ
विरेन्द्र श्रेष्ठ
सचिव
खगराज सापकोटा
भरत पौडेल
गोपाल सापकोटा

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्