27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:09

TRENDING .

कैटरिनाको ब्रा मा सेन्सर बोर्डको कैची, बार बार देखो फिल्म प्रदर्शनमा उल्झन

- Advertisement -

भदौ-१५ (एजेन्सी) :  सेन्सर बोर्ड र उसको कैची फेरी चर्चामा आएको छ । कुरा हो कैटरीना कैफको नयाँ फिल्ममा रहेका केही दृश्य र संवादको । वास्तवमा कैटरीना ‘ब्रा’ को कारण सेन्सर बोर्डबाट परेशान छिन । हिरोइनको ‘ब्रा’ ठूलो कुरा होइन, तर सेन्सर बोर्ड लामो समयदेखि हिराईनको ‘ब्रा ’ मा सेन्सरको नजर लगाउदै आएको छ । बलिउड हिरोइनहरुले त्यसको खुलेर विरोध पनि गरेका छन् ।

कैटरीना कैफ और सिद्धार्थ मल्होत्रा अभेल आउने फिल्म ‘बार बार देखो’ को प्रचारमा छन् । फिल्ममा सविता भाउजुको संवाद र कैटरीनाको ब्रा मा सेन्सर बोर्डले कैची चलाएको छ । जसले गर्दा निर्माता खुसी छैनन् ।[ad id=”8142″]

यो भन्दा पहिले ‘उड़ता पंजाब’ फिल्ममा कंगनाको ‘ब्रा’ मा पनि सेन्सर बोर्डको कैची चलेको थियो । दीपिका पादुकोणको फिल्म ‘फाइन्डिग फैनी’ मा पन ब्रा को सीन हटाइएको थियो ।  रागिनी एमएमएस–२ मा सन्नी लियोनको ‘ब्रा’ मा पनि सेन्सर बोर्डले कैची चलाएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्