27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:26

TRENDING .

नवलपरासीमा सरकारी कार्यालयले नै समयमा विद्युत महसुल तिर्दैनन् (कुन कार्यालयको कती )भिडीयो रिपोर्ट

- Advertisement -

नविन पौडेल । कावासोती । भदौ १४ । नवलपरासीमा सरकारी कार्यालयले नै विद्युत महसुल समयमा नतिरेको पाईएको छ । विशेषगरी स्वास्थ्य र वन मन्त्रालय अन्र्तगतका कार्यालयले विद्युत महसुल समयमा नतिरेको विद्युत वितरण शाखा कावासोतीको तथ्याङकमा देखीन्छ ।  स्वास्थ्य क्षेत्रमा ७० लाख र वन कार्यालयहरु वाट ६ लाख रुपैया उठ्न बाँकी रहेको छ । सर्वसाधारणले ६० दिन भित्रमा महसुल नतिरे विद्युत मिटरनै झिकेर ल्याउने विद्युत कार्यालयले सरकारी कार्यालय लाई भने कारवार्हीको दायरामा ल्याउन नसकेको देखीएको छ । [wpdevart_youtube]q75aUp_mnk8[/wpdevart_youtube]विद्युत कार्यालय कावासोतीका प्रमुख उमेश प्रसाद यादवका अनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा विद्युत काट्न अप्ठ्यारो हुने तथा स्वास्थ्य जस्तो संम्वेदनसील क्षेत्रमा विद्युत कटान गर्दा नकारात्मक सन्देश जाने भन्दै विद्युत कटौटी गर्न नसकीएको वताउनुभयो । साथै मन्त्रालयस्तर बाट हरेक  हिसाब मिलान गर्ने प्रकृयामा समेत रहेको जानकारी दिनुभयो । गत वर्ष मात्रै सर्वसाधारणको ७ सय ५२ वटा विद्युत बक्यौता बापत १ करोड ४८ लाख रुपैया असुल गरेको थियो । [ad id=”8142″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्