27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:24

TRENDING .

सत्ताकब्जा गर्ने योजना बारे प्रचण्डको खुलासा

- Advertisement -

काठमाडौं, भदौ- ८, प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरवार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाई नलिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ अनलाइन सम्पादक तथा प्रमुखसँगको अन्तरक्रियामा दाहालले भने, ‘नढाँटी भन्दा पहिलो हामी सरकारमा आउँदा विद्रोहको सोचाइ थियो ।[ad id=”8142″]

क्रान्तिको रापताप र विद्रोहको उमंग थियो । मौका पाए छोड्नु हुँदैन भन्ने नै थियो । सत्ता कब्जाको मानसिकता थियो । तर यसपटक त्यो सोचाइ र मानसिकता छैन ।’

दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा वास्तविकता र मानसिकताबीच केही अन्तरद्वन्द्व रहेको स्वीकार्दै भने, ‘सत्ता कब्जाको त्यो सोचाइ क्रान्तिको ऐतिहासिक घटनाक्रमलाई हेर्दा आफैंमा गलत थिएन । तर वास्तविकता अर्कै थियो । हामी १२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा आएका थियौं । सम्झौता भइसकेको अवस्था थियो तर मानसिकता विद्रोहकै थियो । त्यो अवस्था अहिले छैन ।’
अन्नपूर्णपोष्टबाट[ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्