27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 03:11

TRENDING .

ओलम्पिकमा अमेरिका पहिलो, आगामी ओलम्पिक जापानमा

- Advertisement -

६ भदौ (एजेन्सी) : ब्राजिलमा सञ्चालित गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण सकिएको छ ।ब्राजिलको रियो दि जेनेरियोमा विशेष समारोहका साथ नेपाली समय अनुसार सोमबार बिहान ओलम्पिक सकिएको हो । १६ दिनसम्म चलेको ओलम्पिक सधैँ झैँ अमेरिकाले आफ्नो वर्चश्व कायम राखेको छ । अमेरिकाले ४६ स्वर्णसहित १ सय २१ पदक जितेर पहिलो स्थान कायम राखेको हो । बेलायत चीनलाई पछि पार्दै दोस्रो स्थान कब्जा गरेको छ । बेलायतले २७ स्वर्णसहित ६७ पदक जितेको छ भने तेस्रो स्थानमा चित्त बुझाएको चीनले २६ स्वर्ण सहित ७० पदक जितेको छ ।१९ स्वर्णका साथ रसिया चौथो र जर्मनी १७ स्वर्णका साथ पाँचौ स्थानमा रहेका छन् ।ओलम्पिकमा झण्डै ११ हजार खेलाडी, ८ हजार पदाधिकारी, ५ हजारभन्दा बढी खेल पत्रकार र लाखौं खेलप्रेमी दर्शकहरु सहभागि थिए । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक दक्षिण अमेरिकी महादेशमा आयोजना गरिएको यो पहिलो अवसर हो ।ओलम्पिक समापन अवसरमा ब्राजिलियन आयोजकहरुले अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको रोहवरमा अर्को ओलम्पिक आयोजक राष्ट्र जापानलाई ओलम्पिक टर्च हस्तान्तरण गरेको छ । सन् २०२० मा हुने ओलम्पिक खेलकुद जापानको राजधानी टोकियोमा हुनेछ ।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्