27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:22

TRENDING .

स्वंरोजगार सृजना गर्ने शिक्षा निति चाहीयो : युवा

- Advertisement -

सरु शर्मा परासी भदौँ ०५।     अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थि परिषद नेपाल नवलपरासी शाखाले परासीमा आयोजना गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।      कार्यक्रममा परासी क्षेत्रका परासी क्याम्पस , आदर्श उच्च मावि , पवन उच्च मावि र सयपत्रि उच्च माविमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो । परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्यको प्रमुुख आतिथ्य तथा परासी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत अर्चना यादवको अध्यक्षतामा सम्पन्न तालिममा परिषदका साधारण सदस्य राजेश भण्डारीले प्रशिक्षण प्रदान गर्नुभएका थियो । भण्डारी भारतको बैंग्लौरमा १० वर्ष उच्च शिक्षाको अध्ययन सहित भारत र नेपालका कलेजका विद्यार्थिहरुमा संयौ उत्प्रेरणादायि तथा नेतृत्व विकासका तालिम सञ्चालन गर्दै आउनु भएको छ ।       कार्यक्रममा प्राज्ञिक विद्यार्थि परिषद का राष्ट्रिय उपाध्यक्ष विनय पाण्डे , परिषदका जिल्ला संग्ठन सचिव चन्द्र शेखर जोशि , नगर संग्ठन सचिव कृश्ण शाह कानु लगायतले विद्यार्थिहरुलाई क्षमतावान तथा नेतृत्वकर्ता विद्यार्थि बनाउने र गैर राजनितिक  संग्ठन भएकाले परिषदमा सहभागि हुनका लागि विद्यार्थिहरुलाई आह्वान गर्नु भएको थियो । परासी क्षेत्रका विभिन्न क्याम्पस गरि ६० जना विद्यार्थिहरुको सहभागिता रहेको उक्त तालिमको सञ्चालन परासी क्याम्पसका विद्यार्थि मोहम्मद ईजहार शेषले गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्