27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:43

TRENDING .

अधिकारीलाई फुजेरामा भब्य बिदाई

- Advertisement -

 युएईको   फुजेहरामा लामो समय देखि काम गर्दै आएका  बिष्णु प्रसाद अधिकारीलाई फुजेरामा बसोबास गर्ने   नेपालीले बिदाई गरेका छन। बिदाइ  कार्यक्रममा NRN क्षेत्रिय समिती फुजेहरा , NAG नेपाली कलाकार समूह केद्र , स्याङ्जा सहयोग समाज क्षेत्रियसमिति फुजेहरा , पाल्पा समाज क्षेत्रिय फुजेरा लगायत विभिन्न समितिका सदस्यहरुको सहभागिता थियो ।   अधिकारी NAG नेपाली कलाकार समूह का अध्यक्ष, स्याङ्जा सहयोग समाज र NRN फुजेरा का वरिष्ठ सल्लाहाकार रहनु भएको थियो । NRN अध्यक्ष बिरेन्द्र कार्की उपाध्यक्ष  सागर लुईटेल NAG कार्यबाहक अध्यक्ष  हरि ढकाल, स्याङ्जा सहयोग समाज क्षेत्रिय समिति फुजेरा का अध्यक्ष  दिपक रोका संरक्षण कुल बहादुर क्षेत्रि लगाएत पदाधिकारिले स्वागत मतब्य राख्नु भयको थियो।   [ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्