27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:07

TRENDING .

UPDATE: नवलपरासीको लोकाहामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

- Advertisement -

भदौ ४ । कावासोती । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोकाहामा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् । लु २५ प ८४४५ र ना ३६ प ३६९० नंम्बरको दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादा घाईते भएका वर्दघाट २ का  विश्वराज सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा देवचुली १५ बस्ने रविलाल अधिकारी र सोहि ठाउँ बस्ने महेश रानाभाट र  विक्रान्त सुबेदी घाइते भएको र उनिहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।  घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्