27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:51

TRENDING .

हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले ज्ञापन पत्र बुझायो

- Advertisement -

 सरु शर्मा परासी, ४ भाद्र । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र आवेदन फार्म सहित सम्पुर्ण कागजात जिप्रकामा बुझाईसक्दापनि प्रशासनको ढिलाईले हजयात्री बन्चित भएको आरोप लगाउदै प्रशासको ध्यानाकर्षण गराउन सो ज्ञापन पत्र बुझाएको हो । हज कमेटीले सबै जिल्लाकोे हज यात्रीहरुको आवेदन–पत्र पैसा र सम्पुर्ण कागजागतहरु २०७३ बैशाख ५ गते भित्र माग गरेको हुँदा हजयात्रीले समयमै कागजात जिप्रकामा बुझाएका थिए तर जिप्रकाले २५ दिन ढिलो गरि मात्र कागजातहरु सम्बन्धित निकायमा पठाएपछि हज कमेटीले कोटा अन्त बांडि सकिएको जवाफ दिएको मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलिले बताउनु भयो । प्रशासन कार्यालयको लापरवार्हिले २० जना हजयात्रीहरु यो वर्ष हजबाट बन्चित भएपछि हज कोटाको व्यवस्थापनका लागि प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय, केन्द्रिय हज कमेटी, साउदी अरब दुताबास र मुस्लिम आयोग लागयतका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाएको हो । यसवर्र्ष नेपालमा १ हजार हाजीकोटा परेको छ । हजका लागि तराईका २० जिल्लामा ५०÷५० जनाको हाजी कोटा कमेटीले छुट्टाएको थियो । तोकिएको म्यादभित्रै आवेदन फर्म सम्पुर्ण कागजात र १ लाख ८५ हजार रुपिया बुझाइसक्दापनि जिल्ला प्रशासनको कारणले हामी हज यात्रीहरु हज जानबाट बन्चित भएको हाजयात्रीहरुले बताएका छन् । यात्रीहरुका अनुसार यदि हाम्रो माग सम्बोधन भएन भने हामी चरणबद्ध रुपमा शसक्त आन्दोलनमा उत्रिने यसै ज्ञापन मार्फत यात्रीले जानकारी समेत गराएका छन् ।[ad id=”8142″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्