27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:40

TRENDING .

यौन क्षमता बढाउन घरमै हुन्छ औषधी, खानु पर्दैन भियाग्रा

- Advertisement -

यौन प्राणीको प्राकृतिक आवश्यकता हो । यसको चाहना सबैलाई हुन्छ । तर चाहना हुँदाहुँदै कतिपय पुरुषहरूमा यौन क्षमतामा कमी हुन्छ । जसको कारणले भियाग्रा जस्ता औषधीको प्रयोग गर्नुपर्ने स्थिति पनि देखिन्छ । तर त्यसले पछि गएर नकारात्मक असर पार्ने डाक्टरहरु बताउँछन् । यौन दुर्बलता भएकाहरुले भियाग्रा खाइरहनु पर्दैन । यौन क्षमता बढाउने घरेलु औषधीहरु प्रसस्तै रहेका छन ।[ad id=”8142″]

गाजर- प्राय सम्पूर्ण मानिसहरूले गाजरको प्रयोग गरि नै रहेका हुन्छन् । तर पनि यसको विशेषता बारे धेरैलाई थाहा नहुन पनि सक्छ । गाजरमा हुने भिटामिन ‘ए’ ले धेरै नै शक्ति प्रदान गर्दछ ।

गाजरले पुरुषहरूमा यौन क्षमतामा पनि त्यही अनुपातमा वृद्धि गराउँछ । भिटामिन र सेक्समा निकै नै गहिरो सम्बन्ध रहेको हुन्छ । भिटामिनले पुरुषको शुक्राणु निर्माणमा तथा कामशक्ति बढाउन विशेष सहयोग पुर्याउंछ । विशेष गरी गाजरमा रहेको भिटामिनले यो कार्य गर्दछ ।

लसुन- लसुनमा हुने पौष्टिक तत्वले रगत सर्कुलेसनमा मद्दत पुर्याउँछ । यसले रगतलाई अझै तिव्र बनाउने हुनाले सेक्स पावरमा पनि वृद्धि गर्दछ ।

भिंडी- भिटामिन सि ले भरिपूर्ण भिंडीको नियमित सेवनले तपाईको सेक्स पावरमा एकदमै महत्वपूर्ण भूमिका खेल्दछ । जिङ्कको कमिले हुने यौन उत्तेजनमा कमिलाई यसको सेवनले परिपूर्ति गर्दछ । भिंडीको सेवनले थकान कमजोरी आदि समस्याको समाधान हुन्छ ।

प्याज- लसुन जस्तै प्याजमा पनि पौष्टिक तत्व हुने हुनाले लसुनले जस्तै गरी यसले पनि सेक्स पावर बढाउन मद्दत पुर्याउंछ ।

गोलभेडा- गोलभेडामा हुने लियोपिनले पुरुषको कामशक्ति बढाउनुको साथै यौन उत्तेजनामा हुने समस्याको समाधान गर्दछ । साथै पुरुषमा हुने प्रोस्टेन क्यान्सर पनि गोलभेडाको नियमित सेवनले निको पार्दछ । नेपालआजबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्