27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:15

TRENDING .

यस्तो चिडियाखाना जहाँ मानिस कैदी, जनावर खुल्ला घुम्छन्

- Advertisement -

(एजेन्सी) : हामीमध्ये यस्तो व्यक्ति सायदै होला जो चिडियाखाना गएको छैन् । चिडियाखानामा डरलाग्दा र दुर्लभ जनावरलाई राख्ने गरिन्छ र मानिस ती जनावर हेर्नका लागि चिडियाखाना जाने गर्छ । तर, चीनमा एउटा यस्तो चिडियाखाना खुलेको छ, जहाँ जनावरलाई खुला छोडिदिइन्छ र ती जनावरलाई हेर्नका लागि मानिसलाई जाली भएको गाडीमा लगिन्छ ।

उक्त चिडियाखानाको नाम लेहे लेडु वाइल्डलाइफ हो र यो चीनको चोङक्विङ क्षेत्रमा रहेको छ । यहाँ मानिसहरू जनावरलाई निकै नजिकबाट हेरेर मजा लिन सक्छन् । यो चिडियाखानामा मानिसलाई गाडि भित्र राखेर घुमाइन्छ र जनावरलाई नजिक ल्याउनका लागि मासुको टुक्रा दिने गरिन्छ ।

उक्त चिडियाखानाका प्रवक्ता चान लियाङले चिडियाखानामा घुम्न आउने जो कोहीलाई पनि गाडीबाट आफ्नो शरिरको कुनै पनि अंग बाहिर ननिकाल्न चेतावनी दिने गरेको बताएका छन् । यसरी शरीर बाहिर निकाल्नु खतरानाक हुन सक्ने बताउँदै जनावरले अन्य मासु र मानिसको मासुमा कुनै फरक नपाउने हुँदा दुर्घटना निम्तिन सक्ने बताए ।

यो चिडियाखानामा घूम्न आउनेको निकै घुँइचो लाग्ने गर्छ । यहाँ मानिसले घुम्नका लागि लामो समय कुर्नुपर्ने समेत हुन्छ ।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्