27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:44

TRENDING .

नेविसंघमा ६ जना निर्विरोध; गगन थापा निकट भए सहमहामन्त्री

- Advertisement -
नेपाल विद्यार्थी संघको नेतृत्वमा लागि निर्वाचन हुनुअघी नै ६ जना निर्विरोध भएका छन्। निर्विरोध हुनेमा एक पदाधिकारी सहमहामन्त्री सहित ५ जना केन्द्रीय सदस्य रहेका छन्। सहमहामन्त्रीमा सिरहाका परमेश्वर साह निर्विरोध भए। उनी मधेशी कोटाबाट निर्वाचित भएको निर्वाचन समितिका सदस्य अरुण पञ्जियारले जानकारी दिए। साह काँग्रेस नेता गगन थापा निकट हुन्। उनी नैनसिंह कुन्दन र सरोज थापा प्यानलबाट उमेद्वार भएका थिए।  त्यसैगरि कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्वाचित भए। उनी पनि गगन निकट हुन्। मुस्लिम छात्रातर्फ सितारा वानु निर्विरोध भइन। अपाङग छात्रातर्फ कल्पना खड्का निर्विरोध भइन। उनी मनोजमणी समुहसँग नजिक भएको बताइन्छ।त्रिविवी आंगिक क्याम्पस छात्रातर्फ सिता गौतम निर्विरोध भइन । उनी नैनसिंह महर प्यानलबाट उमेद्वार भएकी थिइन। पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही पनि निर्विरोध भएकी छन्। शाही देउवा र सिटौला निकटहरुको समुह निकट नैनसिंह प्यानलको भएको बताइन्छ। समग्रमा २ छात्र र ४ छात्रा निर्विरोध भएका छन्।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्