27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:50

TRENDING .

सर्प दंसको उपचार सेवा नहुदा सर्बसाधारणले अकालमा ज्यान गुमाउनुपरेको दुखेसो

- Advertisement -

बिबेक भण्डारी, श्रावण ३२ । जिल्लामा सर्प दंसको औषधि तथा भ्याक्सीनमा उपचार सेवा नहुदा सर्बसाधारणले अकालमा ज्यान गुमाउनुपरेको स्थानियले  दुखेसो गरेका छन् ।  मंगलवार नवलपरासीको गैडाकोट नगरपालीकामा रहेको पितौजी स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७२ , ०७३को सामाजिक सुनुवाई कार्यक्रममा सहभागीले एस्तो दुखेसो गरेका हुन् ।   कार्यक्रममका प्रमुख अतिथि तथा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख अरुण कुरुण कुमार महतोले नितिविपरित जुन सुकै स्वास्थ्य संस्थामा सर्प दंसतथा कुकुरको उपचार हुने निति सरकारले नगरेको हुदा जिल्ला स्वास्थ्य कार्यलयले क्षेत्र अनुशार उपचार केन्द्र तोकेको र निति नभए पनि छिटो उपचारमा पहुच पुर्याउन स्वास्थ्य प्रकृया अघि बढाउने बताउनु भयो । कार्यक्रममा बोल्दै पितौजि स्वास्थ्य घाट चौकि प्रमुख यमबहादुर क्षेत्रीले आफुहरुले सरकारले तोके अनुसारको कार्य गदै आएको बताउनुभयो । साथै निशुल्क औषधीको हकमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको समय १० बजे देखि ३ बजे सम्म निशुल्क औषधि उपलब्ध हुने वताउनुभयो । आर्थिक वर्ष ०७२ , ०७३ सम्म २१ लाख २० हजार १ सय ५८ ७९ पैसा आम्दानि भएको र १४ लाख २३ हजार ६८ खर्च भएको स्वास्थ्य चौकि प्रमुख यमबाहदुर क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै क्षेत्रीले आन्तरीक सेवा तर्फ कुल ४१ लाख ३९ हजार ८ सय ४८ रुपैया आम्दानी र ३० लाख ८८ हजार ५२ रुपैया खर्च भएको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुको सहभागिता रहेको थियो । सुनुवाई पितौजी घाट  स्वास्थ्य   चौकीका स्वास्थ्य संस्था संञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा आयोजनामा भएको  थियो ।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्