27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:36

TRENDING .

अस्पतालको भवनै भत्कन थालेपछि स्वास्थ्यकर्मी त्रसित, बिरामीको ज्यान जोगाउने की आफ्नो

- Advertisement -

सुर्खेत, साउन-३२, बाहिरबाट हेर्दा भवन भव्य र लोभलाग्दो देखिन्छ । दुर्गम गाउँमा बनेको यो भवनले धेरैलाई विकासको अनुभुति पनि दिलाउँछ । नयाँ भवन बनेपछि सानो कटेरो र खुला चौरमा विरामीको उपचार गर्नुपर्ने वाध्यता पनि टर्‍यो ।[ad id=”8142″]

बसौंदेखिको प्रयासपछि गाउँमै सुविधायुक्त अस्पताल भवन पाएपछि उपचार अभावमा कसैले ज्यान गुमाउनु नपर्ने भन्दै स्थानीयले खुसीयाली नै मनाए । तर ठेकेदारको चरम लापरवाहीका कारण अहिले त्यही भवन धराप बनेको छ ।[ad id=”7822″]

सुर्खेत सदरमुका वीरेन्द्रनगरबाट पश्चिम रहेको प्राथमिक स्वास्थ् केन्द्र सालकोटको नजनिर्मित भवन कतिबेला भत्कने हो कुनै टुंगो छैन ।

निर्माण भएको दुई वर्ष बितेको छैन तर भवनको भित्री भाग भत्किन थालेको छ । बिरामीको ज्यान जोगाउन निर्माण गरिएको असपतालको भवनै भत्कन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकमी र उपचारका लागि भर्ना भएका बिरामी त्रसिछ छन् । अन्नपूर्णपोष्टबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्