27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:05

TRENDING .

प्रहरीलेबाटै बोक्सीको दोष निको पार्छु भन्दै ठगी गरेर हिँडिरहेकालाई पुरस्कार

- Advertisement -

काठमाडौं २७ साउन । धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन्। कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीले झन् अन्धविश्वासलाई प्रश्रय दिनै नहुने हो। तर साल्कोट गाविसमा प्रहरीले ‘बोक्सीको दोष निको पार्छु’ भन्दै ठगी गरेर खुलेआम हिँडिरहेकालाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै प्रशंसापत्रसहित तीन हजार पुरस्कारसमेत दिएको छ।

बोक्सीको दोगा निको पार्ने भन्दै स्थानीबासीबाट रकम असुल्दै हिँड्ने मोरङ बेलबारी–४ का रहिम सफेरासहित तीनजनाको टोलीलाई प्रहरीले पुरस्कृत गरेको हो।

साल्कोट प्रहरी चौकीले साउन १८ मा दिएको सम्मानपत्रमा लेखिएको छ,‘बोक्सीहरुले बिगारेको, छलकपट पारेको, दुःख दिएको आदि रोगको बुटीबाट उपचार गर्न सफल भएको पाइएकाले यस चौकीबाट नगद तीन हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ।’

प्रहरीका आधिकारिक लेटरप्याडमा चौकीको नाम र छाप छैन, हस्ताक्षर भने गरिएको छ। प्रहरी सहायक निरीक्षक मानबहादुर आलेले सवैले सम्मानपत्र दिएकाले आफूले पनि दिएको बताए।कान्तिपुरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्