27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:01

TRENDING .

चिनियाँ कार्यक्रममा गएनन् भारतीय राजदूत

- Advertisement -

२६ साउन ।  ‘नेपाल–चीन आर्थिक कोरिडोर : सम्भाव्यता र दृष्टिकोण’ कार्यक्रम आज राजधानीमा भएको छ । आयोजकका अनुसार कार्यक्रममा भारतीय राजदूत रञ्जीत रायलाई पनि बोलाइएको थियो । तर उनी कार्यक्रममा आएनन् ।आज विहान आयोजित कार्यक्रममा चिनियाँ राजदूत उ चुन्ताई भने उपस्थित थिए ।  त्यसैगरी कार्यक्रममा चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको पाँच सदस्य टोलीको पनि सहभागि थियो ।[ad id=”7822″]

‘नेपाल–चीन आर्थिक कोरिडोर :  सम्भाव्यता र दृष्टिकोण’ कार्यक्रममा नेपाल र चीनबीच सहकार्य गरेर कसरी सम्वृद्धि बनाउने तथा सम्भाव्यहरु केके छन्, भनेर छलफल भयो । चाइना स्टडी सेन्टर, नेपाल काउन्सिल अफ वल्र्ड,  अफियर्स एण्ड चाईना इन्सीच्यूट अफ कन्टम्प्रेरी इन्टरनेशनल रिलेशनको आयोजनामा कार्यक्रम भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्