27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:26

TRENDING .

वार्षिक उत्सवमा रेडियो सामथ्र्यद्धारा विरामीलाई फलफुल वितरण

- Advertisement -

ज्ञानु पंगेनी। नवलपरासी ,२६ साउन ।   नेपाल  मध्यविन्दु मिडिया हाउस प्रा.लि. द्धारा संचालित रेडियो सामथ्र्य ९२.१ मेघाहर्ज आजबाट तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । शान्ती शुशासन र विकासकालागी शशक्तीकरण भन्ने मुल  नाराका  साथ २०७० साल साउन २६ गते अर्थात् आज कै दिनबाट आफनो प्रशारण शुरु गरेको यस रेडियोले समाज रुपान्तरणकालागी विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । शिक्षा ,स्वाथ्य ,मनोरञ्जन , कृषि , विकास निर्माण , वित्तीय , बालबालिका , अल्पसंख्यक , सिमान्तकृत लगायतका क्षेत्रमा रेडियोले कार्यक्रम संचालन गर्दै आईरहेको छ भने विभिन्न दिवस र सन्दर्भमा स्थानीय बासिन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरु पनी संचालन गर्दै आईरहेको छ । [ad id=”7822″]यसैबिच तेश्रो वार्षिक उत्सवको अवसर पारेर रेडियो सामथ्र्यले आज  विरामीलाई फलफुल वितरण गरेको छ । नवलपुर क्षेत्रका ५ वटा अस्पतालका  विरामीलाई फलफुल वितरणगरिएको हो । कावासोतीको जिवन सिटी अस्पताल , नवलपुर अस्पताल , कालीगण्डकी अस्पतला, ईन्टीग्रेटेड अस्पताल र डण्डाको मध्यविन्दु अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो । रेडियो सामथ्र्यका संचालक समिती सदस्य  भरत पोख्रेलको संयोजकत्वमा भएको फलफुल वितरण कार्यक्रममा संचालक समिती सदस्य सूर्य पाण्डे , नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा तथा रेडियोका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्