27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 02:00

TRENDING .

मोहन खड्का र मिरा गितिको तिज गित सार्बजनिक

- Advertisement -

साउन २४ । कावासोती ।नारी हरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा सयौ तिज गित हरु बजारमा आएका छन।दर्सक श्रोताका कुनै राम्रो प्रतिक्रिया पाएका छन त कुनै बिबादित छन भर्खर मात्रै सर्बजानी भयको तिज गित ” लाएछ बादलु ” भावना सलुसनले बजार मा ल्याएको छ निकै मिठा मिठा गित हरु दर्सक श्रोताहरु माझ ल्याएर सबैको मन छुन सफल कलाकार हरुको यो तिज गितले पनि मन नजित्ला भन्न सकिँदैन ।[ad id=”7822″] निकै सफल जोडि बिमल अधिकारी मोहन खड्का रामु खड्का कोलिल लामाको जोडि धेरै गितमा देख्न र हेर्न सकिन्छ अहिलेका बेस्त मोडल बिमल आधिकारीले निकै चर्चित गितहरु दिसकेका छन अभिनयमा पनि र शब्द कोर्नमा माहिर बिमलले आफ्नै शब्दमा आफ्नै अभिनय प्रस्तुत गरेका छन चर्चित संगीतकार रामु खड्काको संगीत रहेको छ   गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्