27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 01:02

TRENDING .

कपिलवस्तुमा घरको छत खसेर थिच्दा एकै घरका ३ जनाको मृत्यु १ जना गम्भीर घाईते

- Advertisement -

कपिलवस्तु, साउन-२३, कपिलवस्तुको गुगौली-५, तिनघरवामा घरको छत खसेर थिच्दा एकै घरका ३  जनाको मृत्यु भएको छ । घरको अगाडि पट्टि छतको टप खसेर उनीहरुलाई च्यापेको हो ।  मृत्यु हुनेमा रामनारायण भरका छोरा ५ वर्षीय श्यामसुन्दर भर, श्रीमती २५ वर्षीय सत्यवती भर र वर्ष १२ की मनरावती भर रहेका छन् ।त्यसैगरी घटनामा परी ४५ वर्षीय चिन्नी भर घाइते भएको प्रहरीले जनाएको छ ।राति ८ बजेको समयमा घरको अगाडि पिढींमा खाना पकाइरहेको बेला एक्कासी छतको टप खस्दा श्यामसुन्दरको घटनास्थलमै मृत्यु भएको थियो भने सत्यवती र मनरावतीको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक सुनिल कुमार प्रधानले जानकारी दिनुभयो । त्यसैगरी अर्का घाइते चिन्नीको भैरहवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।टपमा लगाइएको छड जीर्ण भई भार थाम्न नसकेर  खसेको हुनसक्ने प्रहरी निरीक्षक प्रधानले जनाउनुभयो । भरका १५ जनाको परिवार पुरानो जीर्ण घरमा वर्षौंदेखि बस्दै आएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्