27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 05:45

TRENDING .

सुस्ताका बालवालिका विद्यालयको पहुँच वाट वञ्चित

- Advertisement -

साउन २२। नविन पौडेल । नवलपरासी त्रिवेणीसुस्ताका अधिकासं वालवालिका विद्यालय जानवाट वञ्चित भएका छन् । अधिकासं दलित र पिछडीएका समुदाय वसोवास गर्ने वडा नम्मर ४ र २ का वालवालिका पढ्न ईच्छा भएपनी विद्यालयको पहुँच भन्दा वाहीर वस्नुपर्ने वाध्यता छ । भारतीय अतिक्रमणमा परेको सुस्तामा प्राथमीक विद्याँलय भएपनी अभिभावक विहानै मजदुरी गर्न भारत तर्फ जाने हुदा वालवालिका घर कुरेर वस्नुपर्ने वाध्यता छ । कक्षा ५ पास भएका केही विद्यार्थी पनी नेपाल तर्फ अध्ययनका लागि नारायणी नदी तरेर जोखीमपुर्ण यात्रा गर्नुपर्दा विद्यालय जान छाडेको स्थानीय रामेश्वर  मिश्रले वताउनुभयो ।   १ सय ५०  घर रहेको सुस्तामा जनता दलित प्राथमीक विद्यालय रहेको छ । तर विद्यालयमा भने अधिकासं विद्यार्थि जादैनन् । विद्यार्थी भर्ना त गरीएको छ तर  अभिभावक लाई छोराछोरी विद्यालय पठाउनुपर्छ भनेर जनचेतना जगाउन नसक्दा यस्तो समस्या आएको विद्यालयले जनाएको छ । माध्यमीक शिक्षाका लागि नारायणी नदि तरेर जोखीमपुर्ण यात्रा गर्नुपर्ने भएकाले पनी अधिकासं वालवालिका विद्यालयको पहुच वाट बाहीर वस्नुपर्ने वाध्यता छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्