27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:07

TRENDING .

वितरक संघ नवलपुरमा – अर्याल

- Advertisement -

साउन २१। कावासोती ।
नेपाल वितरक संघ नवलपुरको प्रारम्भिक भेलाले कृष्ण अर्यालको अध्यक्षतामा ९ सदस्सीय कार्य समिती चयन गरेको छ । कावासोतीमा शुक्रवार सम्पन्न नवलपुर क्षेत्रका व्यवसायीहरुको भेला वाट उपाध्यक्षमा पुर्ण प्रसाद न्युरे , सचिवमा रमेश अधिकारी , कोषाध्यक्षमा राम चन्द्र लामीछाने , सहसचिवमा नरेन्द्र न्यौपाने र सदस्यहरुमा दिपक भट्टराई , सरोज श्रेष्ठ , भवानी महेश्वरी र प्रेम नारायण शर्मा चयन हुनुभएको हो । यसैगरी भेलाले देवी प्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्सीय सल्लाहाकार  समिती समेत गठन गरेको छ । संघले वितरकहरु लाई एकतावद्ध गर्दै व्यवसायीहरुको हकहीतको पक्षमा काम गर्ने नवनिर्वाचित अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्