27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:39

TRENDING .

नवलपरासीमा विदेश निकासीको टेण्डर यसरी भयो रद्द

- Advertisement -

हरि शर्मा
परासी,१९ साउन। सूचना लुकाएर ठेक्का लगाएको भन्दै चौतर्फी विरोध भएपछि जिल्ला विकास समिति नवलपरासीले जिल्ला निकासीको ठेक्का रद्द गरेको छ ।
आ.ब. २०७३÷७४ का लागि जिविसले ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडाआदीमा कर उठाउन पाल्पास्थित अनुपम निर्माण सेवालाई एक करोड ३१ लाखमा ठेक्का स्विकृत गरेको थियो ।
आर्थिक चलखेल गरेर पत्रिकामा निस्केको सूचनालाई जिविसले लुकाएर ठेक्का दिइएको भन्दै नागरिकस्तरदेखि राजनीतिकदलले समेत विरोध गर्दै आएका थिए । विरोध भएपछि जिविसले ठेक्का पाएका व्यवसायीलाई कर उठाउने अनुमति (पट्टा) दिइएको थिएन ।
ठेक्कालाई सदर गराउन जिविसले तीन पटकसम्म राजनीतिकदलको सर्वदलिय बैठक बोलाएको थियो । तर दलहरुले आर्थिक अनियमिततासँग जोडेर चौतर्फी बिरोध भएकाले रद्द गर्नका लागि पुर्नविचार गर्न सुझाव दिएपछि मंगलवार स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले ठेक्का  रद्द गरेका हुन् ।  ठेक्का स्विकृत भए पनि व्यवसायीलाई कर उठाउने अनुमति (पट्टा) नदिइएको र विवादित अवस्थामा ठेक्का दिइए झन जटिलता आउने भन्दै पून ः सूचना निकालेर ठेक्का लगाईने पौडेलले जानकारी दिए ।
गतवर्ष चार करोड २५ लाखमा गएको ठेक्कालाई अहिले एक करोड ३१ लाखमा दिइएको भन्दै चौतर्फी विरोध भएको थियो । अघिल्लो वर्षको कबोल अंकभन्दा १० प्रतिशत बढेर दिईने प्रावधान भएपनि सो ठेक्का जिविसले तीन करोड घटेर दिइएको भन्दै अख्तियारमा समेत उजुरी परेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्