27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:32

TRENDING .

नेविसंघको केन्द्रिय अधिवेशन जुन सुकै हालतमा पनी हुने : जितजंग बस्नेत

- Advertisement -

साउन १८ । कावासोती ।नेपाल विद्याँर्थी संघका नेता जितजंग बस्नेतले नेविसंघको केन्द्रिय अधिवेशन जुन सुकै हालतमा पनी हुने वताउनुभएको छ । केन्द्रिय अधिवेशनका लागि देश दौडाहामा रहनुभएका बस्नेतले नवलपरासीमा पत्रकार संग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । अहीले पनी अधिवेशन नहुने हो भने नेविसंघको भविष्य नै अन्यौलमा पर्ने भन्दै अवको नेतृत्वले सम्रग नेपालको शैक्षिक प्रणाली लाई सकारात्मक मार्ग निर्देशन गरी संगठन लाई अझै सशक्त गराउन सक्षम नेतृत्व आउनुपर्ने दाबि गर्नुभयो । आगामी  अधिवेशनमा आफुले अध्यक्षमा उम्मेदवारी दिने वताउदै आफ्नो नेतृत्वमा नेविसंघ लाई संगठनात्मक र रचनात्मक वनाएर गुट रहित नेविसंघ वनाउने जिकीर गर्नुभयो । यसैविच  गत शनिबारदेखि नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनुसनमा बसेका दुई विद्यार्थी नेताहरुको स्वास्थ्य गम्भीर भएसंगै उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । आन्दोलनको नेतृत्व गर्दै आएका पूर्व कोषाध्यक्ष कुन्दन काफ्लेले मंगलबार दिउँसो चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि भेन्टिलेटरमा राखेर उपचार हुन सक्ने बताएका छन् । गणेश सापकोटा सोमबार नै बेहोस भएर ढलेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्