27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:20

TRENDING .

नेपाल सांस्कृतिक संघ नवलपरासीको क्षेत्रिय अधिवेशन सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट, १६साउन ।
नेपाल सांस्कृतिक संघ नवलपरासी क्षेत्र नम्वर ५ र ६ को प्रथम क्षेत्रिय भेला तथा अधिवेशन  सम्पन्न भएको छ । बर्दघाट नगर पालिका वडा नम्वर १ मा रहेको वाल्मिकी उच्च माध्यमिक विद्यालयमा भएको एक भेलाले क्षेत्र नम्वर ५ को नेपाल सांस्कृतिक संघको नयां क्षेत्रिय कार्य समितिमा कृष्ण सापकोटाको सभापतित्वमा ९ कार्य समितिको चयन गरिएको छ । जस्को उपाध्यक्षमा कृष्ण पौडेल, सचिव मोहन वि.क., कोषाध्यक्ष विष्णु आले ,  सह – सचिव मञ्जु रेग्मी र सदस्यहरुमा शुभद्रा पाण्डे, शान्ति रेग्मी, राम श्रेष्ठ, कल्पना ढकाल लाई निर्विरोध चयन गरेको छ भने सोहि दिनको भेलाले क्षेत्र नम्वर ६ को नेपाल सांस्कृतिक संघको क्षेत्रिय अधिवेशनले सन्तोष यादवको सभापतिमा १ सदस्यीय  नया कार्य समितिको गठन गरेको छ । यस समितिले पछि ८ जना सदस्य थप हुने गरि सन्दिप कुर्मि लाई सदस्य पदमा चयन गरेको छ । शनिवार सम्पन्न भएको भेलाको उद्घाटन कार्यक्रमको जिल्ला सदस्य तिर्थ सापकोटाको अध्यक्षता र नेपाल सांस्कृतिक संघ जिल्ला अध्यक्ष गंगा बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम सन्त बहादुर गाहाको सञ्चालन र पप्पु रेग्मीको स्वागत मनतव्य बाट शुरु भएको कायृक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य विश्व प्रेम पाठक, निर्वाचन समितिका संयोजक बसन्त कुमार रेग्मी नेपाल सांस्कृतिक संघ जिल्ला कार्य समितिका सचिव प्रेम बहादुर कुमाल , संघ का जिल्ला सह सचिव याम प्रसाद सापकोटा लगाएत को उपस्थिति रेहेको थियो । कार्यक्रममा कलाकारहरुले लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्