27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 03:27

TRENDING .

नवलपरासीमा तिम्ल्याहा बच्चा जन्मियो

- Advertisement -

बिबेक भण्डारी १६। दुम्कौली।,नवलपरासिमा रहेको दुम्कौलि स्वास्थ्य चौकिमा आज ३० बर्षकि महिलाले ३ वटा स्वास्सथ्य बच्चा जन्माउन सफल भएकि छन् । हल भारतिपुर घर भई सत्केरि गराउनका आज बिहान ११बजे दुम्कौलि स्वास्थ्य चौकिमा आउनुभएकि देवि माया सार्किको कोख बाट तिन जना स्वास्सथ्य छोराहरुको जन्म भएको छ । उहाले पहिलो बच्चा १२ बजेर ३० मिनेट , दोस्रो बच्चा १२ बजेर ४५ मिनेट र तेस्रो बच्चा १२ बजेर ५७ मिनेट जादा जनमेका थिए । जन्मिने बच्चाहरुको तौल सबै शिशुको बराबर रहेको छ । जन्मिएका ३ बच्चा मध्ये सबै भन्दा पछि अथार्त १२ बजेर ५७ मिनेट जादा जन्मेको बच्चा उल्टो जन्मिएकाल अरु बच्चा भन्दा कमजोर रहेको छ । उहालाई सुत्केरि गराउनका लागि स्वास्थ्य चौकिका कमला खवास , रुक्मति आले , रेनुका भुसाल तिन जना सिस्टरहरुको सहयोगमा सुत्केरि गराईएको थियो । अहिले बच्चा र आमाको अवस्सथा सामान्य रहेको सुत्केरि सेवा मा सम्लगन सिस्टर कमला खवासले जानाकारि गराउनुभएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्