27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:20

TRENDING .

नवलपरासीको कावासोतीमा सिलिण्डर ग्याँस विस्फोट (भिडीयो सहित)

- Advertisement -

नविन पौडेल ।
साउन । १४ । कावासोती । नवलपरासीको कावासोती मा शुक्रवार दिउंसो खाना पकाउने सिलिण्डर ग्याँस विस्फोट भएको छ । कावासोती ८ का कृष्ण गैरेको भान्साकोठामा ग्याँस जोड्ने क्रममा सिलिण्डर विस्फोट भएको हो । कालिगण्डकी इन्जरप्राईजेज वाट राजधानी कम्पनीको नयां सिलिण्डर घरमा ल्याएर जडान गरेपछी जाचं गर्नेक्रममा विस्फोट भएको पारिवारीक सा्रेतले जनाएको छ । विस्फोट बाट  भान्साकोठाको छानो , भित्ता सामानमा क्षती पुगेको छ । विस्फोट पछी  राजधानी ग्यासंका प्रतिनिधी आएर घटनाको प्रकृती हेरेर क्षतीपुर्तीको टुङगो लगाउने ग्याँस वितरक संघ नवलपरासीका अध्यक्ष भोलानाथ ढकालले जानकारी दिनुभयो ।

[rev_slider alias=”own ad 1″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्