27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 03:43

TRENDING .

खहरे खोलाले नवलपरासीमा सयौ विगाहा खेतीयोग्य जमीन वगायो

- Advertisement -

साउन १३ । कावासोती ।
नवलपरासीका विभिन्न खहरे खोलामा आएको बाढीको कारण १ सय  विगाहा भन्दा बढी खेतीयोग्य जमीन कटान गरेकोे छ । जिल्लाको केरुङगे खोलाले कावासोतीमा २५ विगाहा , नयांवेलहानीमा अरुणखोलाले ४० विगाहा , विनयी खोलाले १५  विगाहा , लोकाहा , झरही लगाएका खोलाले धान खेती सहित जमीन कटान गरेको हो । खोला नियन्त्रणको लागि भन्दै सामान्य तारजाली लगाएको भएता पनी तार जाली समेत खोलाले वगाउदा कटान वढेको हो ।

जिल्लामा सवै भन्दा वढी जोखीम अरुणखोला नदिको कटानले वढाएको भन्दै स्थानीय चिन्तित वनेका छन् । खहरे खोलामा सामान्य तारजाली मात्र राखीदा वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने गरेको छ । तारजालीले थेग्न नसक्ने गरि बाढी आएपछी भर्खरै निमार्ण गरिएको कुलो वगाउदा खोलो गाउं पस्ने डरमा स्थानीय त्रसीत वनेका छन् ।समयमै खोला नियन्त्रणको प्रयास नगर्नेहो भने यसभेगमा रहेको करिब ६ हजार बिगाह खेत कटानको जोखिममा रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्