27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:46

TRENDING .

गण्डकमा पानीको सतह घट्यो, कटान भने तिब्र

- Advertisement -

नविन पौडेल । नवलपरासी, १२ साउन । नवलपरासीको नारायणी नदी अन्र्तगत गण्डक ब्यारेजमा  पानीको सतह विस्तारै घट्दै गएको छ। बुधबार विहानदेखि घट्दै गएको नारायणी नदीमा पानीको पानीको सतह अहिले खतराको संकेत भन्दा तल झरेको छ।मंगलबार रातिसम्म नारायणी नदीमा पानीको सतह खतराको चिन्न पार गरेर १० दशमबल २४ मिटर सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलब ५ मिटरमा आएको मापन केन्द्र देवघाटका बलराम लुइटेलले बताए ।

नारायणी नदीमा ८ दशमबल ४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ । त्यसैगरी ७ दशमलब ३ मिटर नाघेको अवस्थामा चेतावनी लेवल मानिन्छ । अहिले नदीमा पानीका सतह विस्तारै घट्दै गएकोले चेतावनीको संकेत भन्दा पनि तल झर्ने सम्भवना रहेको लुइटेलले बताए । नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैडाकोटमा पसेको पानी सुकेको छ भने गैैडाकोटमा नदीको छाल पस्न छाडेको गैडाकोट प्रहरीले बताए ।  पानीको सतह घटेपनि गण्डक नहरको ठोकरहरु भने कटान जारी रहेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको छ ।  उक्त क्षेत्रमा अझै पनि सतर्कता अपनाइएको पन्तले बताए । नवलपरासीमा यस बर्ष बाढीका कारण कुनै पनि मानवीय क्षति भने नभएको पन्तले बताए ।  करिब सातादिन अघि डुबानमा परेको सरमुकाम परासीमा तथ्यांक संकलनको काम भईरहेको र अहिलेसम्म विभिन्न संघसंस्थाहरुले परासी क्षेत्रका डुबानमा परेका ४ सय १९ घर परिवारलाई राहत वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्