27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:58

TRENDING .

सवारी दुर्घटनामा नवलपरासीमा एक जनाको मृत्यु

- Advertisement -

सरु शर्मा परासी साउन १२।
नवलपरासीको सिमावर्ति गाविस रमपुरवां र भुजहंवाको दोभान शकंरपुरमा रहेको नहरमा एक जना बृद्धाको शव फेला परेको छ । रमपुरवां गाविस निवसाी बर्ष ७० की बकलादेवी केवटको शब फेला परेको सिमा प्रहरी चौकी महेशपुरले जनाएको छ ।  श्रावण ९ गते आईतवारका  दिन भारतिय बजार ठुठिबारी जान भनि घर बाट निस्कीएकी उनको सोही दिन आएको बाढिले बगाएर मृत्यु भएको हुन सक्ने अनुमान गरीएको छ । ९ गते देखि हराएकी उनको परिवारले खोजीकार्या गरीरहेको थियो तर मँगलबार साँझ शव फेला परेको  परिवार स्रोतले बताएको छ ।
यसैबिच नवलपरासीको महेशपुर त्रिवेणि सडकखण्ड अन्र्तगत सिमावर्ति गाविस भुजहंवामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर खडौनाका समिउल्लाह मुसलमान रहेको भुजहंवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल सत्याङ्गले बताउनु भयो । महेशपुरवाट रामपुर खडौना तर्फ जादै गर्दा आफैले चलाएको मोटरसाईकल अनियन्त्रिण भई कलभर्टमा ठोकिदा उनको मृत्यु भएको प्रहरी जनाएके छ। दुर्घटनामा परि घाईते भएका उनको उपचारका लागि भैरहवा लैजादा गर्दा मँगलबार साझँ बाटोमै मृत्यु भएको प्रहरी ले बताएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्