27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 01:20

TRENDING .

नवलपरासीकी चेली उमाको कोसेली –नक्कली गहनाले पल्कायो चोर

- Advertisement -

नवलपरासी–१२ श्रावण २०७३ । हरेक बर्षको तिजमा तिजि गित कोसेली प्रस्तुत गर्दे आएकी लोक तथा दोहोरी गायिका उमा गिरिे यस पटक नक्कली गहनाले पल्कायो चोर भन्दैं स्रोता दर्शक माझ आएकी छन् । लोक तथा दोहोरी गाएक खुमन अधिकारी संग मिलेर गाएको उनको गितमा गहना प्रति बढ्दैं गएको मोह र त्यसले समाजमा निम्त्याउने विकृति माथी व्यग्य गरिएको छ । उनको गितमा गहनाकैं कारण महिलामाथी बढ्दैं गएको असुरक्षालाई पनि ईगित गरिएको छ । विष्णु न्यौपानेको लय तथा शब्दमा र खुमन अधिकारीको संगितमा तयार भएको यो गितलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो । उमाले यस अघि तिजहरुमा मुटुनैं हल्लियो , डा। साप जस्ता चर्चित गितहरु गाईसकेकी छन् । नवलपरासीको कावासोती नगरपालिका वाड नम्बर १६ स्थायी ठेगाना भएकी गिरिले भ्यालको पर्दा खोल , एउटी केटी पाम , बटौंली आउ हैं त माया जस्ता लोकदोहोरी गितहरुमा आवाज दिईसकेकी छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्