27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:05

TRENDING .

अपडेटः नारायणी नदिमा अहीले सम्मकै ठुलो बाढी , भिषण वाढीको सम्भावना(भिडीयो हेर्नुस)

- Advertisement -

सर्तक रहन प्रशासानको आग्रह
नविन पौडेल । कावासोती । साउन ११।

नारायणी नदिमा अहीले सम्मकै ठुलो बाढी आएको छ । नारायणी नदिमा वेलुका ५ वजे सम्म पानीको सतह  १० दशमलव २ मीटर पुगको हो । जुन पानीको सतह नाप्न सुरु गरेपछीको सवै भन्दा बढी मापन भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले वताउनुभयो । पानीको सतह ७ देखी ८ मिटर हुदा खतराको सुचक मानिनेमा १० मिटर नाघिसकेपछी नदि आसपासमा चेतावनी स्वरुप साईरन वजाईएको छ । ठुलो बाढीको जोखीम आकंलन गरेपनी तटीय क्षेत्रका वासीन्दा लाई भने कतै पनी सारीएको छैन् । नारायणी नदीमा आएको बाढीको जोखीममा नवलपरासीको पक्लिहवा , गुठीसुर्यपुरा , हरपुर , गैडाकोट , पिठौली , कुमारवर्ती , कोल्हुवा लगाएतका क्षेत्र बाढीको जोखीममा रहेका छन् । यसैविच नवलपरासीमा विभिन्न स्थानमा नदि तथा खोलाको वहाव वढेपछी बाढी तथा कटान भएको छ ।  यसैगरी केरुङगे खोलामा आएको वाढीले कावासोतीको हसौरामा धान खेती नष्ट गर्नुको साथै जमीन कटान गरेको छ । त्यस्तै विनयी खोलाले जिल्लाको वेनिमणीपुर सर्दीमा २० विगाहा भन्दा वढी जमीन कटान गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्