27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:16

TRENDING .

मनमोहन अस्पताल लेनदेन गर्ने गोविन्द केसी को हुन् ? : एमाले नेता राजेन्द्र पाण्डे

- Advertisement -

rajendra-pandey१० साउन, काठमाडौं । डा.गोविन्द केसीले सरकारसँग सम्झौतामा हस्ताक्षर गरेर त्रिवि शिक्षण अस्पतालमा जुस पिउँदै गर्दा केसीको निशाना बनेको मनमोहन सहकारी अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डे आफू प्रमुख रहेको मनमोहन अस्पताल र मेडिकल कलेज वीर अस्पताल (न्याम्स) ले किन्ने गरी भएको सम्झौता र केसीको अनसन तोडिएको बारे बेखबर रहेको बताएका छन्  ।

एमाले नेता पाण्डेले कसैको निजी र सहकारी सम्पत्ति बेच्ने अधिकार कुनै निकायलाई नभएको भन्दै केसीसँगको सम्झौता अनसन तोड्ने बाहानामात्रै रहेको दाबी गरे । यो सम्झौताले डा. गोविन्द केसीका आजसम्मको अनसन मनमोहन अस्पताल विरुद्धमात्रै थियो भन्ने उनी आफैंले पुष्टि गरेको पाण्डेको तर्क छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी लिमिटेडका अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर-३ का प्रत्यक्ष निर्वाचित सांसद पाण्डेले गोविन्द केसी स्वास्थ्य क्षेत्रका माफियाबाट परिचालित रहेको आरोपसमेत लगाए ।

डा. केसीसँगको सम्झौताको मुख्य बुँदा मनमोहन प्रकरण पाण्डेले अस्वीकार गरेसँगै केसीसँगको पछिल्लो सम्झौता पनि अनसन तोड्ने उपायमात्रै बन्ने खतरा बढेको छ ।अनलाइन खबरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्