27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:28

TRENDING .

वन्दका क्रममा नवलपरासी वाट ६ जना पक्राउ , साझं पाचं वजे बन्द खुल्यो –भिडीयो सहित)

- Advertisement -

साउन १० । कावासोती
नेकपा माओवादी विप्लव नेतृत्वले आवहान गरेको नेपाल वन्दको क्रममा प्रहरीले नवलपरासी वाट ६ जना लाई नियन्त्रणमा लिएको छ ।

कावासोतीका शुसिल विकको मोटरसाईकल तोडफोड र कुटपिटको आरोपमा प्रहरीले विद्यार्थी ईन्चार्ज एवंम पत्रकार  शिव डुम्रे , विर वहादुर थापा , दिल वहादुर विक , जनक कुमाल , धनसीहं ठगुन्ना , माधव के।सी लाई कावासोती वाट प्रक्राउ गरेको हो । सलार्हीमा केही दिन अघि सुकुम्वासी माथी दमन भएको भन्दै त्यसैको विरोधमा नेपाल वन्दको आवहान् गरेको माओवादीले जनाएको छ । यसैविच साझं वजे वाट बन्द खुलेसंगै जनजिवन सामान्य वनेको छ । लामो तथा छोटा दुरीका सवारीसाधन आ आफ्नो गन्तव्यमा लागेका छन् । वन्दकर्ताले भने आफुहरु माथी प्रहरीले अनावश्यक दमन गरेको जनाउका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्